हरिबोधिनी एकादशीको महत्त्व
कार्तिक महिनाको शुक्लपक्षको प्रबोधिनी (हरिबोधिनी) एकादशीका दिन भगवान् विष्णु योगनिद्राबाट जाग्रत बन्नुहुन्छ, त्यसैले यस दिनलाई देवोत्थान एकादशी पनि भनिन्छ ।
READ MOREDive deeper into the essence of Hinduism by reading the articles below
कार्तिक महिनाको शुक्लपक्षको प्रबोधिनी (हरिबोधिनी) एकादशीका दिन भगवान् विष्णु योगनिद्राबाट जाग्रत बन्नुहुन्छ, त्यसैले यस दिनलाई देवोत्थान एकादशी पनि भनिन्छ ।
READ MORE
यमपञ्चक पाँच दिनको पर्व हो । यो पर्व धर्म, पितृश्रद्धा, प्रेम र प्रकाशको संगम हो। यसमा काग, कुकुर, गाई जस्ता जनावरप्रति कृतज्ञता,लक्ष्मीप्रति श्रद्धा,भाइबहिनीबीचको प्रेम र पितृप्रति सम्मानको सन्देश निहित छ।
READ MORE
शास्त्रानुसार, काग यमराजका दूत हुन्। गरुड पुराण तथा स्कन्द पुराण अनुसार मृतात्माका सन्देशहरू कागमार्फत् यमलोकमा पुग्ने विश्वास गरिएको छ। “काको हि यमदूतोस्ति पित्रोश्च प्रियदर्शनः।” अर्थात् — काग यमदूत हो र पितृहरूलाई प्रिय लाग्ने पक्षी हो।
READ MORE
भगवान् धन्वन्तरी विश्वका स्रष्टा, रोगनाशक र अमृतका आश्रय हुनुहुन्छ । उहाँको स्मरण मात्रले पनि रोग–बन्धनबाट मुक्ति मिल्छ। यसै कारण त्रयोदशी तिथि भगवान् धन्वन्तरीको प्राकट्यतिथि भएकोले यस दिनलाई धन्वन्तरी–जयन्ती भनिन्छ।
READ MORE
लिपपोत गरी चोख्याइएको शुद्ध स्थान वा मन्दिरमा घटस्थापना गर्नुपर्छ । प्रारम्भमा दीप–कलश–गणेश पूजन गरी माटो वा बालुवामाथि भगवती दुर्गाको आवाहन गर्न जौ, गहुँ आदि छरेर त्यसको बीच भागमा भगवती दुर्गाको घडा (कलश) स्थापना गरिन्छ ।
READ MORE
ग्रहण खगोलीय घटना हो, तर हिन्दू धर्ममा यसलाई राहु-केतुसँग जोडिएको एक महत्वपूर्ण धार्मिक घटना मानिन्छ। ग्रहणकालमा भोजन, शयन, मैथुन आदि निषेध गरिएको छ भने जप, ध्यान, दान, स्नानलाई पुण्यदायी मानिएको छ।
READ MORE
पौराणिक आख्यानअनुसार इन्द्रले त्वष्टाऋषिका पुत्र वृत्रको हत्या गरेपछि उनले ब्रह्महत्याको ठूलो पापको दण्ड होर्नु पर्यो। त्यस पापबाट मुक्ति पाउन त्यो ब्रहमहत्याको पापलाई चार स्थानमा विभाजित गरियो । अत: मासिक धर्मका समय अस्पृश्यता रहने हुनाले त्यस समयमा लागेको पापबाट छुटकारा पाउनका निम्ति ऋषिपञ्चमीको यो व्रत समस्त नारीहरूले लिनुपर्दछ ।
READ MORE
गणेश चतुर्थीका दिन बिहान स्नान गरी शुद्ध वस्त्र धारण गरी व्रतालुले संकल्प गर्छन् । गणेशप्रतिमा वा मृन्मय मूर्ति स्थापनापछि आवाहन, आसन, अर्घ्य, पाद्य, स्नान, वस्त्र, गन्ध, पुष्प, दूर्वा, मोदक आदिले पूजन गरिन्छ।
READ MORE
देवीभागवत, शिवपुराण, स्कन्दपुराणहरूमा हरितालिका तीजको व्रतोपासना र व्रतकथाहरूको आख्यान पाइन्छ । विशेष गरेर शिवपुराणको पार्वती खण्डमा पार्वतीले शङ्कर जीलाई प्राप्त गर्न गर्नुभएको आख्यान रहेको छ ।
READ MORE