वसन्त पञ्चमी एवम सरस्वती पूजा: शास्त्रीय एवं आध्यात्मिक महत्त्व
सनातन संस्कृतिमा विद्या, कला, बुद्धि र वाणीकी अधिष्ठात्री देवी महासरस्वतीको प्राकट्य दिवसको रूपमा मनाइने एक अत्यन्त शुभ र शास्त्रीय पर्व हो। माघ शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वले प्रकृतिको पुनर्जन्म (वसन्त ऋतुको आगमन) र मानवीय चेतनाको विकास दुवैलाई समेटेको छ ।
READ MORE