होली पर्वको महिमा
होली पर्व वसन्त ऋतुको स्वागत गर्दै फाल्गुन महिनाको पूर्णिमाका दिन मनाइन्छ। यो पर्वमा रंगहरू सँग खेल्ने परम्परा रहेको छ। यो पर्व सामाजिक समरसता, मित्रता, र प्रेमको भावना प्रकट गर्ने अवसर पनि हो। शास्त्रीय प्रमाणहरूमा विभिन्न पुराणहरू, जस्तै श्रीमद्भागवतमहापुराण, र रामायणमा होली पर्वसँग सम्बन्धित कथाहरू भेटिन्छन् । यी कथाहरूले होली पर्वको धार्मिक र सांस्कृतिक महत्त्वलाई पुष्टि गर्दछन् ।
READ MORE